पोल्याण्डका राजदुत बुवास्की अन्तरराष्ट्रिय संग्रहालयमा
कास्की | साउन १२, २०७९
पोखरा: पोल्याण्डका राजदुत आदम बुवास्कीले आज बिहिबार पोखरा अन्तरराष्ट्रिय संग्रहालयको अवलोकन गरेका छन् ।
पर्यटकीय नगरी पोखरा आएको सन्दर्भमा राजदुत बुवास्कीले पोखरा १७ घारिपाटनस्थित अन्तरराष्ट्रिय संग्रहालयको अवलोकन गरेका हुन् ।
उनलाई संग्रहालयका कार्यकारी निर्देशक निर्मला न्यौपानेले स्वागत गरिन् । बुवास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग बिहिबार बेलुकी औपचारिक भेटवार्ता गर्ने बताइएको छ ।
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...
कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

